गाउँ / समाजमेयर यादव पुगेपछि कमला नदीमा अवैद्य उत्खनन गर्ने ट्रयाक्टरहरु भागमभाग
नी शुक्रबार दिउँसो कमला नदी छडकेमा जाँदा दर्जनौँ ट्रयाक्टरहरुले अवैद्य खोला उत्खनन गरिरहेको पाइएको थियो । सशस्त्र प्रहरी, जनपद प्रहरीको सँयुक्त टोलीले ट्रयाक्टरलाई पछयाएको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज











