गाउँ / समाजदाइजोको निहुँमा एक महिना न-बित्दै श्रीमतीको हत्या
न्यूज ब्यूरो, रौतहट | वृन्दावन नगरपालिका वडा नं–६ सिसवा धमौराकी दाइजोका कारण नवविवाहित युवतीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं–५ बलिरामपुर माइती भई सिसवा धमौरामा विवाह भएकी २० वर्षीया सविता भनिने सञ्जुकुमारी दासको दाइजोका कारण हत्या भएको आरोप माइती पक्षले लग
४ वर्ष अगाडि · गाउँ / समाज










