गाउँ / समाजस्कूलका विद्यार्थीहरु क्लास छाडेर क्याफेमा सिगरेट तान्दै, अभिभावक अनभिज्ञ
यद्यपी, उनीहरु घरबाट स्कूलको लागि निस्केपनि स्कूल नै नपुगेर सीधा क्याफेमा गई नियमित चुरोट खाने गरेको बताइएको छ । उनीहरुको उमेर बढीमा १० देखि १४ बर्षको रहेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज










