मन्दिर भत्काइयो, तर १७० वर्ष पुरानो हनुमान प्रतिमा हल्लिएन, डोजर, क्रेन सबै फेल
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार प्रतिमा सार्न चार दिनसम्म चार पटक प्रयास गरिएको थियो । भारी मेसिन प्रयोग गरिए पनि प्रतिमा आफ्नो स्थानबाट नहल्लिएपछि प्रशासनका लागि सडक विस्तार योजना थप जटिल बनेको हो ।
१ महिना अगाडि · गाउँ / समाज










