गाउँ / समाजधनुषाको यदुकूहा माविमा विद्यार्थीहरुसँग अवैद्यानिक रुपले रकम असुली, लेखापाल पण्डित असुलीकर्ता
“विद्यालयले दस्तुर तोकेको अनुसार रुपैयाँ तिरेन भन्ने देखि कुनै विद्यार्थीले पढ्न नाअए हुन्छ भनेर दादागिरी तरिकाले विद्यालयका लेखापाल महेश्वर पण्डितले विद्यार्थीहरुलाई थर्काउने गरेको आरोप छ।
२ वर्ष अगाडि · गाउँ / समाज











