गाउँ / समाजक्षीरेश्वरनाथको मावि दिगम्बरपुरमा विद्यालय व्यवस्थापन समिति गठन
सोही अभिभावक भेलामा शिक्षा सँयोजक खत्रीले विद्यालय व्यवस्थापन समितिलाई शिक्षा नियमावली अनुसार, सँचालन गर्न अपिल गरे । उनले विद्यालयमा समितिको जिम्मेवारी पूर्णरुपमा बहन गर्न आग्रह गरे ।
२ वर्ष अगाडि · गाउँ / समाज










