गाउँ / समाजजनकपुरः १२ दिनदेखि फेसबुकमा हराईरहेकी यृुवति अचानक बिहे गरेको फोटो हालेपछि...
अहिले समाजिक सँजाल फेसबुकमा उनको हेल्प पोष्टभन्दा पनि उनले एक युवकसँग बिहे गरिसकेको तस्विर हालेर ट्रोल पनि गरिएको पाईएको छ । यद्यपी, उनको नीजि नितान्त जीवन भएपनि उनले नै तस्विर सार्वजनिक गरेपछि ट्रोल हुन पुगेकी हुन् । अहिले समाजिक सँजालमा उनको चर्चा देखिएको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज









