गाउँ / समाजडोम समुदायकी छोरीलाई राज्यमन्त्री मण्डलले गराए बिहे
न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले डोम समुदायकी एक छोरीलाई अभिभावकत्व प्रदान गर्दै विहे गराईदिएका छन् । गरिबीको रेखामुनी किचिएका एक डोम परिवारमा राज्यमन्त्री मण्डलले खुसियाली ल्याइदिएका हुन । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ३ परसाही गाउ
७ वर्ष अगाडि · गाउँ / समाज











