गाउँ / समाजमिर्चैयामा पुस्तकालय स्थापना हुँदै, सक्ने पुस्तक सहयोग गर्न अपिल
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा पुस्तकालय स्थापना हुने भएको छ । मिर्र्चैया नगरपालिका ८ स्थित भगवतपुरमा जनसेवा युवा क्लबले परिवर्तनका लागि शिक्षा, शिक्षाका लागि पुस्तकालय भन्ने मुल नाराका पुस्तकालय स्थापना गर्न लागेको हो । क्लबद्धारा स्थापना गर्न लागिएको उक्त सामुदायिक पुस्ताकालयको
६ वर्ष अगाडि · गाउँ / समाज











