बिज्ञान-प्रबिधिजनमत पार्टीबाट निर्वाचित वडाध्यक्ष यादवले वडाभरि निगरानी गर्न विभिन्न ठाउँमा लगाए सिसिटिभी क्यामेरा
गत बर्ष मात्र निर्वाचित वडाध्यक्ष यादवले यसपाली स्थानीयहरुको आदेशमा कल्याणपुर नगरपालिका वडा नम्बर ९ डुमरीको स्वास्थ्य चौकी ,आ.बि. डुमरीमाल– १ तथा वडा कार्यालयमा समेत सिसिटिभी लगाएका छन् ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










