१० लाख ग्राहक पुगेकोमा WorldLink Internet को सबैला र तिन्कोरियाले गर्यो ‘सेलिब्रेसन’
कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत ग्राहकहरूप्रति आभार व्यक्त गर्दै भनेको छ–“हामी हाम्रा अमूल्य ग्राहकहरूसँग यो अविस्मरणीय उपलब्धि मनाउन पाउँदा अत्यन्तै उत्साहित छौँ । सहरदेखि ग्रामीण भेगसम्म तपाईंहरूको विश्वासले नै हाम्रो यात्रा सम्भव भएको छ ।” जनकपुरसहित पूर्वी धनुषामा वल्डलिंकको इन्टरनेट जडान गर्ने ग्राहकको सँख्या बढदै गएको छ ।

२०८१ चैत ११ सोमबार, राति ८:२२ बजे१ मिनेट पढाइ

जनकपुरधम, चैत ११ । इन्टरनेट सेवा प्रदायक संस्था वल्र्ड लिंक कम्युनिकेशनको तिनकोरिया र सबैला शाखाले १० लाखको सेलिब्रेशन गरेका छन् ।
तिन्कोरियाशाखाले १० लाख ग्राहक पुगेको अवसरमा सोमबार खुशीयाली मनाएको छ । तिनकोरिया स्थित कार्यालयमा कर्मचारीहरुले एक कार्यक्रमकाबीच केक काटेर उत्सव मनाएको हो ।
कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत ग्राहकहरूप्रति आभार व्यक्त गर्दै भनेको छ–“हामी हाम्रा अमूल्य ग्राहकहरूसँग यो अविस्मरणीय उपलब्धि मनाउन पाउँदा अत्यन्तै उत्साहित छौँ । सहरदेखि ग्रामीण भेगसम्म तपाईंहरूको विश्वासले नै हाम्रो यात्रा सम्भव भएको छ ।”
जनकपुरसहित पूर्वी धनुषामा वल्डलिंकको इन्टरनेट जडान गर्ने ग्राहकको सँख्या बढदै गएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…