बिज्ञान-प्रबिधिपूर्वी धनुषा अन्धकार सहित सम्पर्कविहिन !
न्यूज ब्यूरो, जनकपुरधाम । आएको विनाशकारी बाढीका कारण धनुषाको पूर्वी क्षेत्र पूर्ण रुपमा प्रभावित भएको छ । गत बुधबारदेखि नै अबिरल रुपमा परेको पानीका कारण देशैभरि बाढीले बितण्डा मच्चाएको बेला धनुषाको पूर्वी क्षेत्रमा समेत सार्वजनिक सम्पतिको विनाश उत्तिकै भएको छ । जनकपुरबाट यदूकूहा फिडर जोडने ३३ केभिएक
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











