बिज्ञान-प्रबिधिचीनमा अर्को भाईरस फेला, महामारी ल्याउन सक्ने खतरा !
न्यूज ब्यूरो, एजेन्सी । चिनियाँ वैज्ञानिकले नयाँ भाइरस (फ्लु –रुघा ) फेला पारेका छन्। सुँगुरमा पाइएको उक्त फ्लू एकदेखि अर्को मानिसमा सजिलै सर्न सक्ने भएकोले विश्वभर महामारीको रुप लिन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । सुँगर उद्योगमा काम गर्ने केही व्यक्ति यस भाइरसबाट संक्रमित भएको पाइएको छ । उनीहरुला
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि









