बिज्ञान-प्रबिधिअब नागरिक एपबाटै सवारी साधनको नवीकरण तथा कर भुक्तानी गर्न सकिने
तत्काल नागरिक एपमा आफ्नो सवारीसाधनको विवरण तथा बाँकी रहेको कर विवरण र भुक्तानी गरेको राजस्व विवरण हेर्न सकिने सुविधा प्राप्त हुनेछ । आउँदो साउन १ देखि भने नागरिक एपबाटै सवारी साधनको राजस्व भुक्तानी समेत गर्न सकिने बताइएको छ । आईओएसमा नयाँ अपडेट आउन भने अझ केही दिन लाग्ने बताइएको छ
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











