बिज्ञान-प्रबिधिकमला नगरपालिकामा साईबर अपराध तथा सुरक्षा सम्बन्धी चारदिने तामिल सुरु
“हिजोआज सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्नेहरूको जमात उत्तिकै सक्रिय छ । विशेष गरी किशोरा किशोरी, बालबालिकाहरु साईबर अपराधमा पर्ने गरेको छ ।”– प्रमुख अतिथि यादवले भने ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि









