राजनीतिकनेकपासँगको सहमतिले प्रदेश २ सरकारमा कुनै असर पर्दैन : राजेन्द्र महतो
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच हालै भएको २ बुँदे सहमतिलाई लिएर संघीय सरकारमा आफूहरुको सहभागिता र २ नम्बर प्रदेशको सरकारमा असर पर्ने भनेर गरिएको अड्कलबाजीमा कुनै सत्यता नभएको बताएका छन् । शनिबार राजधानीमा
६ वर्ष अगाडि · राजनीतिक











