राजनीतिकधनुषा २ मा मैले गरेको विकास कसैबाट लुकेको छैन, जनता पक्षमा छन्ः उम्मेदवार अरगरिया
अरगरियाले चुनावी मौसममा मात्र जनतासँग आउने उम्मेदवारहरूलाई पहिचान गर्न आग्रह गर्दै भने, पाँच वर्षमा एकपटक मत माग्न आउनेहरूले क्षेत्रको विकास गर्न सक्दैनन् । निर्वाचित भएपछि पनि जनताको घरदैलोमा नआउनेहरूलाई जनताले चिनोस् । म सधैं जनताको सुख–दुखमा साथी बनेर बस्नेछु ।
७ महिना अगाडि · राजनीतिक











