राजनीतिकनेता प्रभु साहको उदघोष : 'पूजारी मारिएकै ठाउँमा भव्य मन्दिर बन्ने'
न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माण गर्ने घोषणा गरेका छन् । सांसद साहद्वारा मन्दिर निर्माण गर्ने भनिएको स्थानमा भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको ह
६ वर्ष अगाडि · राजनीतिक











