राजनीतिकमुख्यमन्त्रीका स्वकीय सचिवले आफ्नै पार्टीका नेता विरुद्ध जथाभावी बोल्नु सुहाएन : नेता साह
न्यूज ब्यूरोसँगको कुराकानीमा नेता साहले समाचारहरुमा आएको डा. झा र मुख्यमन्त्रीका स्वकीय सचिव जीतेन्द्र यादवको जुहारीको सन्दर्भमा समाजिक सँजालमा यसरी दोहोरी नखेली पार्टी एकता जोगाउन तर्फ उन्मुख हुनुभन्दा फुटाउनुतर्फ लागेकोप्रति दुःख जनाए ।
५ वर्ष अगाडि · राजनीतिक











