राजनीतिकप्रतिनिधिसभा समानुपातिकतर्फ २१ जना मधेशी, भाञ्जीको कोटामा बिमलेन्द्र निधि
त्यसै गरी नेकपा एमालेले पनि मधेशी कोटामा ५ जना मधेशीलाई मात्र समावेश गरेको छ । मधेशी कोटाबाट १ जना पुरुष गंगाप्रसाद यादवलाई र ४ जना महिलामा अमृत राजवंशी, विना देवी, अमृतादेवी अग्रहरी र प्रतिक्षा तिवारी मुखियालाई राखिएको छ ।
३ वर्ष अगाडि · राजनीतिक











