राजनीतिकएमालेको मधेश प्रदेश अध्यक्षमा मण्डल सर्वसम्मत
यसमा एमालेभित्र स्थानीयस्तरमा देखिएका समूहहरुलाई व्यवस्थापन गरिएको छ । अध्यक्ष छनोट भएका मण्डल पोलिब्युरो सदस्य लिलानाथ श्रेष्ठ निकटका छन् भने उपाध्यक्ष विचारी यादव केन्द्रीय सचिव रघुवीर महासेठ निकट मानिन्छ ।
२ वर्ष अगाडि · राजनीतिक











