राजनीतिककिसानदेखि आम उपभोक्तासम्मका समस्या उठाउँदै धनुषामा नेकपाको ज्ञापनपत्र
मलखाद–बीउको अभाव, एलपी ग्यासको असहज आपूर्ति, महँगी तथा कालोबजारी नियन्त्रणको माग गर्दै नेपाली कम्युनिष्ट पार्टी जिल्ला कमिटी धनुषाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। पार्टीले किसान तथा आम नागरिकका जनजीविकासँग जोडिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
१ महिना अगाडि · राजनीतिक











