राजनीतिकठाकुरसँग अल्लगिएका पार्टीहरु पुनः ठाकुरसँगै, लोसपा, जप्रपा र तमलोपा एकीकृत
विज्ञप्तिमा मधेश, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिमलगायत सिमान्तीकृत समुदायका राजनीतिक शक्ति र व्यक्तिहरूलाई पनि एकतालाई साथ दिन आह्वान गरिएको छ। विगतमा राजपाबाट अलग भएका त्रिपाठी, लाललगायत नेताहरू फेरि ठाकुरसंगै आइसकेका छन्।
१० महिना अगाडि · राजनीतिक











