पत्रपत्रिकाजसपामा दलको नेता चयन गर्न चुनाव हुने, यादवलाई टेरेन राउत
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको दलका नेताका लागि चुनावको कार्यक्रम आइतबार सार्वजनिक हुने भएको छ । जसपा पार्टीको मधेश प्रदेश दलको नेता चयनका लागि गठन गरिएको निर्वाचन समितिले दिउँसो १ बजे सभासदहरुको बैठक बोलाएको छ । बैठकमा निर्वाचन सम्बन्धी कार्यतालिकाबारे छलफ
३ वर्ष अगाडि · पत्रपत्रिका









