न्यूज हाईलाईटमधेशकी बेटीलाई नायिक रेखा थापाले जगाउने !
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारले लागू गरेको "बेटी पढाउ, बेटी बचाउ" अभियानमा अभिनेत्री एवम् नायिका रेखा थापा सघाउने भएकी छन् । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले लागू गरेको बेटी पढाउ, बेटी बचाउ अभियानको लागि नायिका थापाले प्रदेशमा उक्त अभियानको लागि एक शान्तीदुतको रुपमा अभियान सँचा
७ वर्ष अगाडि · न्यूज हाईलाईट











