न्यूज हाईलाईटसप्तव्यापी विवाहपँचमी सुरु, आज नगर दर्शन भोली फूलबारी लिला
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको उत्सवको रुपमा मनाइने विवाहपँचमीको साता व्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत शुक्रबार पहिलो दिन आज नगरदर्शन कार्यक्रम हुने भएको छ । प्रत्येक वर्षझै यसपाली पनि दिउँसो जानकीलाई नगर दर्शन गराउने कार्यक्रम रहेको छ । भने भोली शनिबार फूलबारी लिला कार्यक्रम हुने भएको छ । मन्
७ वर्ष अगाडि · न्यूज हाईलाईट











