अन्तराष्ट्रियभारतको बिहारमा नेपाली महिलासँग बलात्कार, आरोपिलाई खोज्दै प्रहरी
पटना प्रहरीले पीडित महिलालाई सुरक्षा दिइएको जानकारी दिँदै कानुनी सहायता पनि उपलब्ध गराइएको बताएको छ। घटनालाई गम्भीरताका साथ लिइएको प्रहरीले जनाएको छ। पीडितको विस्तृत बयान लिइसकिएको र अन्य आवश्यक विवरण पनि संकलन भइरहेको जनाइएको छ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय











