अन्तराष्ट्रियबेलायती प्रधानमन्त्रीकी प्रेमिकाले जन्माइन् छोरा
न्यूज ब्यूरो, एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनकी प्रेमिकाले छोरा जन्माएकी छन् । बुधबार बिहान छोरा जन्मिएसँगै जोन्सनले स्वस्थ बच्चाको जन्म भएको जानकारी दिएका छन् । गत फेब्रुअरीमा जोन्सन र क्यारी साइमन्ड्सले चाँडै बच्चाको जन्म हुने बताएका थिए । ५५ वर्षका जोन्सनकी प्रेमिकाको उमेर ३२ वर्ष ह
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











