स्वास्थ्य ब्यूरोदुहबिमा प्रहरी दिवसको अवसरमा दुर्गा मन्दिरमा सरसफाई
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबिमा आज ६३ औं प्रहरी दिवसको उपल्क्ष्यमा स्वास्थ नै धन हो मुल अभियानका साथ दुहबि सफा र सुन्दर भई दुहबिका बासी नै स्वस्थ हुने नाराका साथ दुहबि बजार क्षेत्र साथै दुर्गाकालि मन्दिरमा सरसफाई कार्यक्रम गरीएको छ । उक्त कार्यक्रमको आयोजक ईलाका प्रहरी कार्यालय दुहबि तथा साम
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











