स्वास्थ्य ब्यूरोप्रसुति गृह सञ्चालनपछि पहिलो शिशुको जन्म
जन्मिएको शिशुका लागि गाउँपालिकाले नगदसहित विभिन्न सामग्री प्रदान गरेको छ । नेपाल सरकारले तोकेको यातायात वापत्को रु पाँच सय, आफ्नो व्यक्तिगत तर्फबाट रु एक हजार र एक थान न्यानो झोला वडाध्यक्ष खगेन्द्र मण्डलले प्रदान गरे ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











