प्रमुख समाचारजनकपुर–ढल्केवर सडकखण्डमा चक्काजाम
चक्काजामको कारण जनकपुर र ढल्केवरबाट चल्ने सवारीसाधन सहित दशैँ मनाउन छुट्टीमा काठमान्डौँसहित अन्य शहरबाट गाडीमा आउने यात्रुहरुलाई समस्या भएको छ । गाडीहरु जकथक परेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५०१४ समाचार
प्रमुख समाचारचक्काजामको कारण जनकपुर र ढल्केवरबाट चल्ने सवारीसाधन सहित दशैँ मनाउन छुट्टीमा काठमान्डौँसहित अन्य शहरबाट गाडीमा आउने यात्रुहरुलाई समस्या भएको छ । गाडीहरु जकथक परेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआमा, बुबा सबै आनन्दको घटनाबारे सुनेर मुर्छित भएका छन् । अहिले सिंगो गाउँ नै शोकमा डुबेको छ । दुई दिन अगाडी उनकी बहिनीले आनन्दसँग कुराकानी गरेपनि उनको बुवाआमासँग भने कुराकानी हुन सकेको थिएनन् । उनको बहिनीको त्यो अन्तिम कल थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसरकारी सम्पति हिनामिना गरेको भन्दै छानबिन कमिटी गठन भएपछि मन्त्रालयले पुनः उनलाई शाखा अधिकृतको रुपमा सोही नगरपालिकामा सरुवा गरेको भन्दै मेयर पाण्डेले उनको सरुवा बदर गर्न मन्त्रालयललाई पत्राचार गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघटनाको अनुसन्धानका क्रममा प्रहरीले शनिवार मृतक पुनमदेवीले ब्युटी पार्लर सञ्चालन गरेको घरधनीका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरेको थियो । यद्यपि हत्यामा उनको संलग्नता नदेखिएपछि रिहा गरिएको एसपी शाहले पत्रकार सम्मेलनमा जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशुक्रबार सिराजुद्दीनका छोरा इकराम खाँलाई पक्राउ गरिएको आदर्श थाना रूपैडियाका प्रहरी अधिकारी वरदान सेनाले जानकारी दिए । त्यस्तै लम्बुनिवासी बाबाकुट्टी बस्ने इमरान खान, सोनुनिवासी बाबाकुट्टी सुजौली बस्ने शहवान कुरैशीका छोरा जमील र रहीश कुरैशीका छोरा इकबाललाई पक्राउ गरिएको उनले जनाए।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपर्सा प्रहरी नियन्त्रणमा रहेका युवकसंग सोधपुछ चलिरहेको र आरोप पुष्टि भइ नसकेकोले नाम गोप्य राखिएको प्रहरी स्रोत जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ती युवक मृतक पुनमको छिमेकी नै रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा राखि उनीमाथि अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअध्यक्ष राउतले भने, ‘यो शिक्षा विधेयक जसको लागि ल्याइएको हो। जसको प्रयोजनको लागि ल्याइएको हो। त्यो नै स्पष्ट नभएको, त्यसको नै पर्याप्त छलफल नभएको, त्यसलाई नै पर्याप्त सम्बोधन नगरेको जस्तो यहाँ देखिन्छ। त्यही भएर यहाँ शिक्षकहरुले पनि आन्दोलन गरे। आफ्नो तलव, सेवा, सुविधा वृद्धिका लागि यहाँ सम्झौता गरियो। निजी विद्यालयहरुले पनि यहाँ आन्दोलन गरे। आफ्नो माग पूरा गरे। तर गरिव विद्यार्थीहरुका लागि चाहीँ कसले बोलिदिने रु आम विद्यार्थीहरुका लागि चाँही कसले बोलिदिने रु त्यो चाँही यहाँ नभएको हुनाले म बोल्न बाध्य भएको हुँ। र, सरकारको ध्यानाकर्षण गराउन बाध्य भएको हो। र, खासगरी शिक्षा विधेयक हामी
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशिक्षा तथा खेलकूद मन्त्रालय बनाएर लोसपाबाट जसपा प्रवेश गरेकी साँसद सुरिता साह मन्त्री बनेकी हुन् । मुख्यमन्त्री यादवले उनलाई सो मन्त्रालयको जिम्मेवारी दिएको हो । मुख्यमन्त्री यादवले सुरिता साहलाई खेलकूद तथा समाज कल्याण मन्त्री बनाएर प्रदेश प्रमुख कहाँ सिफारिस गरेपछि सिफारिस मन्जुर भएको हो । मधेश प्रदेशमा मन्त्रीको सँख्या १४ पुगेको छ
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआचार्य श्रीनिवासलाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित आश्रमबाट सुनसरी प्रहरीकझ सहयोगमा पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार साँझ धनुषा पुर्‍याएको थियो । आचार्य श्रीनिवासलाई घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको थियो।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसभामुख मण्डलसहित साँसदहरुको पनि चौतर्फी आलोचना भईरहेको छ । धर्म सँस्कृति बचाउनको लागि प्रदेश सरकारले कदम चाल्नुपर्नेमा केही पत्रकार, कलाकारहरुले समेत धर्मसँस्कृतिको सकेसम्म धज्जिया उडाएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअसोज १२ गते जनकपुरधाममा भएको गौ–हत्याको विरुद्धको जुलुसको कोणसभामा उनले खुकुरी देखाउँदै गौहत्या गर्नेलाई खुकुरीले छप्काइदेउ भन्ने उत्तेजक अभिव्यक्ति दिएको आरोपमा सुन्सरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो । बुधबार साँझ उनलाई कारबाहीको लागि धनुषा ल्याइएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगत असोज १२ गते गौ–हत्या विरुद्व बिश्व हिन्दु परिषदले निकालेको विरोध रयालीलाई रामचौकमा सम्बोधन गर्दै श्रीनिवासले हातमा खुकुरी देखाउदै गौ–हत्या गर्नेको टाउको काटेर ल्याउनेको पुरा परिवारलाई आफुले दश वर्ष सम्म पालनपोषण गर्ने सहितका भडकाउ भाषण गरेपछि उनलाई मंगलवार साँझ प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार