प्रमुख समाचारभिजिट जनकपुरधाम २०२४ अभियान सुरु, जनकपुर–अयोध्या जोडन प्रचारकहरु अयोध्या प्रस्थान
भिजिट जनकपुरधाम २०२४ अभियानमा रहेकाहरुलाई शनिबार जानकी मन्दिरको प्रांगणबाट विदाई गर्दै उद्योग वाणिज्य तथा पर्यटनमन्त्री यादवले धार्मिक पर्यटनीय नगरीलाई जोड्नका लागि भिजिट जनकपुरधाम २०२४ ले विशेष माध्यम समेत रहेको बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार










