प्रमुख समाचारमधेश प्रदेशमा नयाँ सरकारको लागि दाबी पेश, आजै जनमत नेतृत्वको मन्त्रिमण्डलले सपथ लिने
प्रदेशका ६ दलिय गठबन्धनले जनमतलाई मुख्यमन्त्री दिन सहमति गरिसकेको छ । जनमतले सांसद सतिश कुमार सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । सिंह सप्तरी २ (१) बाट निर्वाचित सांसद हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











