प्रमुख समाचारमधेश प्रदेशमा आर्थिक बर्ष २०८१ /०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिता कुमारी राउत ईशरले निर्णायार्थ पेश गरेकी थिइन् । उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित भएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











