प्रमुख समाचारमधेश सरकारबिरुद्ध जसपा निकट युवा बिद्यार्थीले बजाए सिटी, मुख्यमन्त्री सिँहको राजिनामा माग
जुलुस मुख्यमन्त्री कार्यालयको मुलद्वार पुग्दा प्रहरी हरु संग केही बेर घम्साघम्सी समेत भएको थियो । मिल्स एरियामा प्रहरी ले लगाएको सुरक्षा घेरा तोड्दै आन्दोलनकारीहरु रेल्बे ट्र्याक सम्म पुगेको थियो । कार्यक्रम समापन गर्दै समाजवादी युवा संघका धनुषाका अध्यक्ष दिपु कापरले जनता बिरोधि गतिविधिमा संलग्न मुख्यमन्त्री लाई तत्काल राजीनामा दिन मांग गरेका हुन ।
२ वर्ष अगाडि · प्रमुख समाचार









