प्रमुख समाचारSEE Exam: परीक्षा सुरुको १ मिनेट अगावै नेपाली बिषयको प्रश्नपत्र आउट !
विहिबार प्रथम दिन अँग्रेजी विषयको प्रश्नपत्र परीक्षाको २० मिनेटमै आउट भएको थियो । सो क्रममा सप्तरीको विभिन्न केन्द्रबाट नीरिक्षक तथा केन्द्राध्यक्ष कारवाहीमा परेका थिए । धनुषाको टिल्ही माविबाट समेत अँग्रेजी विषयको प्रश्न पत्र आउट भएको थियो । आज नेपाली विषयको प्रश्नपत्र परीक्षा अगावै आउट भएको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











