प्रमुख समाचारमाटोको ढिस्कोमा परेर एक बालिकाको मृत्यू
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकामा आज विहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको ज्यान गएको छ । नगरपालिकाको वडा नं. ४ लक्ष्मीपुरमा विहिबार बिहान करिब ७ः ३० बजे माटोको ढिस्कोमा परेर ज्यान गएको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।ज्यान जानेमा धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी
७ वर्ष अगाडि · प्रमुख समाचार











