प्रमुख समाचारसिरहामा बस दुर्घटना हुँदा २ को मृत्यू ,२५ घाईते !
न्यूज ब्यूरो, सिरहा । सिरहामा बस दुर्घटना हुँदा दुई जना ज्यान गएको छ भने २५ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका स्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घार्इते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव
७ वर्ष अगाडि · प्रमुख समाचार











