प्रमुख समाचारजनकपुर : नेविसंघद्धारा आन्दोलनको चेतावनी
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कलेजहरु विरुद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् । प्रदेश नं. २ अन्तर्गतको सिटिईभिटि मातहतमा सञ्चालनमा रहेको कलेजहरुले तोकिएको भन्दो चर्को शुल्क लिएर विद्यार्थी नामाँकन गर्ने गरेको भन्दै नेविसंघले त्यस्ता कलेजलाई कारवाहीको माग गर्दै सिटिईसि
७ वर्ष अगाडि · प्रमुख समाचार











