प्रमुख समाचारप्रदेश २ : प्रशासनले ठेकेदारहरुलाई थुन्ने !
न्यूज ब्यूरो, रौतहट । गैर कानुनी रुपमा नदीजन्य वस्तुहरु उठाउने ठेकेदारहरुलाई थुन्ने रौतहट प्रशासनले चेतावनी दिएको छ । रौतहटको पश्चिमीभेग स्थित लालबकैया नदी बाट नदीजन्य पदार्थ नउठाउन सँयुक्त अनुुगमन टोलीले कडा निर्देशन दिएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेको नेतृत्वमा गएको स
६ वर्ष अगाडि · प्रमुख समाचार











