प्रमुख समाचारविपिन जोशीको अवस्था अझै अज्ञात
इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ को प्रथम चरणअन्तर्गत आज बन्दी आदान(प्रदान गरिएको हो ।
१२ महिना अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५०१० समाचार
प्रमुख समाचारइजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ को प्रथम चरणअन्तर्गत आज बन्दी आदान(प्रदान गरिएको हो ।
१२ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसअघि मधेश प्रदेश प्रहरी कार्यालयका डिआईजीको रुपमा रहेका उमा चतुर्वेदी प्रदेशको ८ जिल्लाको कार्य सम्पादन अब्बल बनाएका थिए । कपिलवस्तु गृह जिल्ला भएको चतुर्वेदीलाई विभिन्न माध्यमबाट बधाई उनका शुभचिन्तकहरुले दिएका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबुधबार दिउँसो जनकपुरको जनकचोकमा विभिन्न प्लेकार्ड, बोर्ड बोकेर महिलाहरु गाउँबाट आएर प्रदर्शन गरेको हो । उनीहरुका अनुसार, धनुषा प्रहरी प्रमुख एसपी रेग्मीले हिन्दु समुदायका व्यक्तिलाई मात्र पक्राउ गरिएको आरोप लगाए । उनीहरुले एक समुदायबाट रकम लिएर एक समुदायलाई मात्र पक्राउ गरी दुःख दिएको आरोप लगाइन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेशसभाको असोज २८ गतेको बैठकमा सिंहले विश्वासको मत नपाए राजीनामा दिने सम्भावना छ। १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक छ। सत्ता समीकरण बदलिँदै गए पनि अहिलेसम्म मधेशमा नयाँ सरकार टुंगो लाग्न सकेको छैन।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रुपैठास्थित मुस्लिम समुदायले हिन्दुहरुको तेलिया पोखरी अतिक्रमण गरी बनाएको टहरा दुर्गा मूर्ति विसर्जनको क्रममा झडप हुँदा जलाएपछि प्रहरीले सोही आरोपमा छानबिनको लागि यादवद्धयलाई पक्राउ गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस्तै, अरुण नदीको सिम्ले जलमापत केन्द्रमा पनि बाढीले खतराको तह पार गरेको छ । सुनकोशीको खुर्कोट, तमोरको मुलघाट र त्रिवेणीमा पनि बाढी खतराको तहभन्दा माथि पुगेको छ । बुढीखोला, कन्काई र बिरिङखोलाको बाढीले पनि खतराको तह पार गरेको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद भएपछि तनावग्रस्त बनेको हो । रुपैठाको पूर्व लोहना जाने बाटो, पश्चिममा बसहिया जाने बाटो, उत्तरमा बाबा पेट्रोल पम्प सिक्सलेन र दक्षिणमा गँगुली पूलसम्म प्रदर्शन, भेला, नारा जुलुस गर्न नपाउने आदेश जारी गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि केही राउण्ड आश्रुग्यास समेत प्रहार गरेको हो । त्यहाँ रहेको तेलिया पोखरीमा मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा झडप भएको थियो । सो पोखरीको डीलमा मुस्लिम समुदायले बलपूर्वक बनाएको टहरामा आगजनी समेत गरिएको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतर गृह मन्त्रालयले त्यतिबेला ‘जसरी पनि भीडलाई संघीय संसद भवनतिर जान रोक्नु’ भन्ने निर्देशन दिएको थियो । त्यसपछि काठमाडौका प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली चलाउन आदेश दिएका थिए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरको पिडारीचोकस्थित होटेल सीएफसीमा दुई दिन र त्यसपछि १७ दिन मधेश प्रदेश गेस्ट हाउसमा बन्धक बनाएर होटेल सञ्चालकसहित प्रतिवादीहरूले जबरजस्ती करणी गरेको र ग्राहकबाट समेत पैसा लिएर जबरजस्ती करणी गर्न लगाएको मुद्दाको मिसिलमा छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले धुलो र खरानी टक्टक्याएर अघि बढ्ने पनि बताए। साथै उनले कर्मचारीलाई कुनै दबाब नदिने र हस्तक्षेप नगर्ने बताए । कर्मचारीले राजनीतिक दल र नेताको हस्तक्षेपबिना स्वतन्त्र रूपमा काम गर्न पाए अब्बल काम गर्न सक्ने विश्वास उनको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार