प्रमुख समाचारधनुषाको क्वारेन्टाइनहरुमा स्तरोन्नती आवश्यक छ : सँयोजक पोखरेल
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्वारेन्टाइन अनुमगन समिति सँयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरलले धनुषाको क्वारेन्टाइनहरुको अवस्था सँतोषजनक रहेको बताउनुभएको छ । जिल्लाभरिमा ३ सय ७९ बेड क्षमता भएको क्वारेन्टाईनमा सरकारको निर्देशिका र मापदण्ड बमोजिम व्यवस्थापन भएको पाइएको बतानुभएको छ । ध
६ वर्ष अगाडि · प्रमुख समाचार









