प्रदेश २ को आठै जिल्लामा १२० नयाँ सँक्रमण पुष्टि !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को ८ वटै जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २० जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषा जिल्लामा ४ जना, महोत्तरी जिल्लामा २ जना, सप्तरी जिल्लामा १ जना, सिराहा जिल्लामा १७ जना, सर्लाही जिल्लामा २१ जना, रौतहट जिल्लामा ७४ जना र बारा जिल्लामा १ जना ब्य
६ वर्ष अगाडि · प्रमुख समाचार










