प्रमुख समाचारप्रदेश २ः क्वारेन्टिनबाटै ४० जना फरार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को महोत्तरी जिल्ला स्थित रहेको एक क्वारेन्टिनबाट सरसमान सहित ४० जना फरार भएको छ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनम
६ वर्ष अगाडि · प्रमुख समाचार






