प्रमुख समाचारओली र प्रचण्डको अब रहेनन् नेकपा, नेकपा अर्कै जनाको हातमा !
न्यूज ब्यूरो, काठमान्डौं । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदा
५ वर्ष अगाडि · प्रमुख समाचार











