प्रमुख समाचारकरोडौं रुपैयाँ खर्च गरी भएको जउवासँघको निर्वाचन रद्द गर्न निवेदन, जितेकाहरुमा टेन्सन
जिप्रका धनुषा र निर्वाचन समितिले निवेदन दर्ता गरेपनि पुनः चुनाव हुने वा नहुने भनेर अन्यौल छ । व्यापारीहरु लाखौं, करोडौं रुपैयाँ खर्च गरी चुनावमा प्रचार प्रसार तथा मतदाता रिझाएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार









