प्रमुख समाचारमधेश आन्दोलनको १५ मुद्दाका १२० अभियुक्तको मुद्दा फिर्ता, रेशम चौधरी परेनन्
कैलाली जिल्ला अदालतले रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । उनी जसपाका सांसद हुन् । सरकारले उक्त घटनामा संलग्नको भने मुद्दा फिर्ता लिएको छैन ।
५ वर्ष अगाडि · प्रमुख समाचार











