प्रमुख समाचारपूर्वमन्त्री रघुवीर महासेठले राखे २५ लाख ईनाम
नेता महासेठले मिथिला नगरपालिकाभित्रमा आफ्नो नाममा कसैले पनि एक धुर जग्गा सावित वा प्रमाणित गरिदिएमा २५ लाख रुपैयाँ इनाम दिने र आफ्नो सारा सम्पति उसैको नाउँ गरिदिने चुनौती समेत दिए । यसअघि नगर प्रमुख हरिनारायण महतोले समेत लालगढमा आफ्नो जग्गा कसैले प्रमाणित गरिदिए १० लाख रुपैयाँ पुरस्कार दिने बताएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार










