प्रमुख समाचारप्रदेश २ः पूजा गर्दागर्दै शिवलिँग जमिनमुनी भाँसियो, अनहोनी हुने भन्दै स्थानीयहरुमा त्रास !
सुरुङको मुखमाथि शिवलिंग रहेकोले पानी सिधै जमिनमुनि जाने गरेको विश्वास अहिले पनि स्थानीयमा रहेको छ । शिवलिंगमा जतिसुकै जल चढाउँदा तथा धुँदा र स्नान गराउँदा पनि पानी जमिनमुनि नै जाने गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार









