प्रमुख समाचारकमला तटबन्ध भत्कियो, ३ नगरपालिकामा त्रास
स्थानीयहरुले भने अहिले बर्षा रोकिएको अवस्थामा बाँध बनाउने कार्यको लागि प्रशासनले तीव्रता देखाउनुपर्ने माग गरेको छ । उनीहरुले आफूहरु पनि श्रमदान गरी बाँध बचाउने बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार











